चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खाेप

काठमाडौ । चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिनुभयो । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ … Continue reading चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खाेप